काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ। अघिल्लो वर्ष मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङ्गको प्रयोग गरेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष…