सेन्चुरी बैंकका तत्कालीन २ सीईओ पक्राउ

काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंकको तत्कालीन २ सिईआ‍े पक्राउ परेका छन् । सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वसीईओ तुलसीराम गौतम र मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेकाे हाे । याेसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ। पछिल्लो पटक पक्राउ परेका गौतम मनोज न्यौपाने सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि उक्त…