काठमाडौं । डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिम दिन रहेको छ। लघुवित्तले चैत १५ गते साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने गर्दैछ। जसअनुरुप सेयरधनिहरुले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने हुन्छ। यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण…