एनआईसी एशिया बैंकले स्वदेशी ‘नेशनल पेमेन्ट कार्ड’ ल्याउने

काठमाडौँ।  नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंकले अब आफ्नै ब्रान्डको पूर्ण स्वदेशी डेबिट कार्ड ‘नेशनल पेमेन्ट कार्ड’ (NPC) जारी गर्ने भएको छ। यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग आज रणनीतिक सम्झौता गरेको हो। यो सम्झौतासँगै नेपालको डिजिटल भुक्तानी क्षेत्रमा विदेशी कार्डको एकाधिकार तोड्ने र नेपाली पैसा नेपालमै राख्ने नयाँ अध्याय…