काठमाडौँ । नेप्सेमा आजपनि सामान्य करेक्सन भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक,फाइनान्स, हाइड्रो, लगानी, जीवन वीमा, माइक्रोफाइनान्स, अन्य बाहेक सबै…