प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६.७४ अंकले बढ्यो

काठमाडौँ । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ६.७४ अंकले बढेर २६४०.१६ विन्दुमा पुगेको हो। प्रि-ओपन सेसनमा ६९ वटा स्क्रिप्सको ७३ हजार ४७१ कित्ता सेयर ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३३ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको नेपाल स्टक…