काठमाडौं । साहज ऊर्जा कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ४४ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो विद्युत् बिक्री आम्दानी जम्मा ६१ करोड थियो । विद्युत् बिक्री आम्दानीमा उच्च वृद्धि हुँदा कम्पनीको नाफा पनि बढेको छ । यस कम्पनीले गत आर्थिक वर्ष ४१ करोड ६० लाख रुपैयाँ नाफा…