काठमाडौं । सोमबार सेयर बजारमा सबैभन्दा उच्च दरले बढेको क्षेत्रगत सूचक हो– उत्पादन तथा प्रशोधन । समग्र बजारको परिसूचक नेप्से ०.०८ प्रतिशत मात्रै बढ्दा यो समूहको सूचक २.१६ प्रतिशत बढ्यो । यो वृद्धिसँगै उत्पादन तथा प्रशोधन समूह ३० महिना (९ माघ २०७८) यताकै उच्चतम विन्दुमा पुगेको छ । उत्पादन समूहमा ९ कम्पनी सूचीकृत रहे पनि…