काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा पुगेको हो । आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ९ करोड ५१ लाख ८ हजार ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजारमाथिको सेयर कारोबार भएको छ…