काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज (बुधबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले १ अर्ब ४५ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन…