रिडी पावरको बुक क्लोज माघ २२ गते

काठमाडौं । रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय गरेको छ । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न माघ २२ गते बुक क्लोज गर्ने भएको छ ।जसअनुसार माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६…