काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार नेप्से परिसूचक बिहिवार ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। यस सेसनमा ३६ लाख ७ हजार ९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ६० कम्पनीको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ५…