एक कम्पनिको आइपिओ भोलि बाँडफाँड हुने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भोलि (मङ्सिर १९) गते बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँड गरिने मिति तय भएको हो । मङ्सिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आइपिओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार…