काठमाडौँ । लक्ष्मी स्टिल लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते आइतबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाण्डौमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने…