काठमाडौं । सेयर बजार बढ्न थालेसँगै विभिन्न कम्पनी हरुले आइपिओ निष्कासनको तयारी गर्न थालेका छन् । एक दर्जन बढी कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति मागेका छन् भने केहि कम्पनीले आइपिओ जारी गर्न विशेष प्रस्ताव लिएर साधारण सभा डाकेका छन् । कुन कुन कम्पनीले आइपिओ ल्याउदै छन् त ? १. सर्वोत्तम सिमेन्ट नेपाल धितोपत्र…