काठमाडौँ । हिमालयन रिइन्सुरेन्सको आइपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएसँगै सोमबार देखि कारोबार हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । त्यसबाहेक…