नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौं-आज नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट…