काठमाडौं- साताको अन्तिम सेयर कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा उक्लिएको छ। नेप्से परिसूचक भारी अंकले वृद्धि हुँदा १६ अर्ब बढीको सेयर कारोबार भएको छ। यसदिन ३११ वटा स्क्रिप्सको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार…