काठमाडौँ- नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज पियोर पावरको सेयर मुल्यमा सकारात्मक…