आइपिओ निष्कासन गर्दै २ कम्पनी

काठमाडौँ । समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको हो । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपिओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।…