३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज बोटलर्स नेपाल (तराई) ,श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले…