सर्वोत्तम सिमेन्टको आइपिओ खुला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । आज पुस २५ गते बुधवारका दिन सर्वोत्तम सिमेन्टको आइपिओ कार्यालय समयदेखि बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको छ । सर्वोत्तमको आइपिओमा लगानीकर्ताले…