काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले राम्रोसँग भने लिएका छैनन् । अर्थात् मौद्रिक नीतिको समीक्षा पछिको शेयर बजार भने घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आइतबार नेप्से ०.३६…