काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १० प्रतिशत बजेट खर्च गरेको पाइएको छ । ३१ भदौमा मात्र चालु आर्थिक वर्षको बजेट ल्याएको प्रदेश सरकारले असोज, कार्तिक र मंसिर मसान्तसम्म गरेर विनियोजित बजेटको १० दशमलव ८८ प्रतिशत खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीको तथ्यांकअनुसार चालु र पुँजीगत…