लगानीमैत्री वातावरण निर्माणका लागि एमच्यामको माग

काठमाडौँ- अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले नेपालको सरकारलाई एक ज्ञापन पत्र बुझाउँदै लगानीको वातावरण सुधार्नका लागि विभिन्न रणनीतिक सुझाव दिएको छ । ज्ञापन पत्रमा विभिन्न व्यावसायिक क्षेत्रको विकास र नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनका लागि अनुकूल वातावरण निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।नेपालका कृषि तथा परामर्श सेवाका क्षेत्रमा अमेरिकी लगानीको विस्तारको पहल गर्न…