एक किलो कुरिलोको भाउ १३ सय रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले आजको लागि फलफूल तथा तरकारीको दर भाउ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको तरकारीको मूल्य मध्येमा एक किलो कुरिलोको अधिकतम मूल्य १ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै मटरकोशाको भाउ किलोमा २० रूपैयाँ सस्तिएको छ। शनिबार १२० देखि १४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको मूल्य आइतबार…