भाटभटेनीको विन्टर अफर, २० प्रतिशत सम्म छुट

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने 'विन्टर अफर' सार्वजनिक गरेको छ । दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त…