गरिमा विकास बैंकले घटायाे ब्याजदर, आजदेखि लागू हुने

काठमाडौँ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आज (बुधबार)देखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो । गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर…