प्लास्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध

लमजुङ । लमजुङमा प्लास्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै प्लास्टिकजन्य फूल मालाको उत्पादन, बिक्री वितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको हो । प्रशासनले चाडबाडका बेला प्लास्टिकजन्य फूल गुच्छाहरू भित्रने भएकाले नागरिकलाई सचेत गराएको छ । लमजुङका विभिन्न पालिकामा फूल खेती…