सङ्खुवासभामा अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

सङ्खुवासभा । सङ्खुवासभामा एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु. ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु. एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व्यवसायी महासंघ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले…