काठमाडौं । शनिबार अमेरिकी डलरको मूल्य फेरि उच्च विन्दुकै दरमा पुग्यो। आज आइतबार पनि १३५.३४ रुपैयाँको रेकर्ड मूल्यमा डलरको विनिमय दर कायम छ। आज युरोको बिक्री दर १४३.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको विनिमय दर १७१.६३ रुपैयाँ छ। स्वीस फ्रयांकको बिक्री दर भने आज १५२.५१ रुपैयाँ छ। यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर आज ८७.६४ रुपैयाँ…