लगनको महिनामा दिनकै बढ्दो सुनको भाउ, आज इतिहासकै महङ्गो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ हाल सम्मको उच्च भएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २१ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै सुनको…