ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरूबाट जाने कर्जा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको देशको आर्थिक तथा वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको दुई महिनामा कर्जा प्रवाहलाई १.४ प्रतिशतले बढाएको उल्लेख गरेको हो। राष्ट्र बैंकका अनुसार यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब…