काठमाडौं- विश्वकै धनाढ्य इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भर्चुअल संवाद भएको छ। मस्कको कम्पनी स्टारलिंकले नेपालमा इन्टरनेट व्यापारमा इच्छा देखाइरहेको छ। प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भर्चुअल संवाद गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मस्कले स्टारलिंकबारे ओलीलाई ब्रिफिङ गरेका छन्। ओली र मस्कबीच १५ मिनेट कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ। नेपालमा कम्पनीले दिने सुविधा…