काठमाडौं- बंगलादेशमा जारी आन्दोलन र त्यसका कारण भिन्न बनेको राजनीतिक परिस्थितिले गर्दा नेपालबाट बंगलादेशमा बिजुली निर्यात अनिश्चित भएको छ। साउन १३ गते भारत, नेपाला र बंगलादेशबीच हुने भनिएको सम्झौतासमेत बंगलादेश भइरहेको आन्दोलनका कारण नै रोकिएको थियो। सम्झौता रोकिएसँगै चालु वर्ष नै नेपालबाट बंगलादेश बिजुली निर्यात गर्ने योजना अनिश्चित बनेको छ। नेपालबाट बंगलादेशमा बिजुली निर्यातसम्बन्धी सम्झौतामा…