काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद दिपक बहादुर सिंहले, किसानको दुधको पैसा जतिसक्दो चाँडो भुक्तानी गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा उनले, नेपाल कृषि प्रधान देश भन्ने प्रचार गरिएपनि त्यसलाई व्यवहारमा देखाउन आवश्यक पहल नभएको बताए । ‘नेपाल कृषि प्रधान देश हो भनेर ठुला ठुला कुरा गरिन्छ । तर लम्पि…