सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। तोलामा…