काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकरको दरमा वृद्धि भएको छ। आज साउन १ गतेदेखि सरकारले आर्थिक ऐनमा उल्लेखित नयाँ कर प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्था अनुसार सेयर खरिद गरेर बिक्री गर्दा होल्ड गरिएको अवधिको आधारमा कर निर्धारण गरिएको छ। अब कुनै पनि लगानीकर्ताले…