बजारमा ग्यासको हाहाकार ! डबल रकममा भने घरमै डेलिभरी

काठमाडौं । घरको चुल्हो निभेको छ, मान्छे बिहानैदेखि कामधन्दा छोडेर ग्यासको लाइनमा छन् । तर दिनभर लाइन बस्दा पनि जनताल एउटा सिलिन्डर पाउन् सकेका छैनन । अर्कोतिर, गोजीबाट थप हजार–पन्ध्र सय बढी झिक्ने हो भने तिनै ग्यास ठूला होटल र पहुँचवालाका घरमा सुटुक्क पुग्छन । यो ग्यास नभएर आएको अभाव होइन, सोझै कालोबजारी र राज्यको…