गौरादहको ‘कृषि होमस्टे’ पर्यटकको रोजाइमा

झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ । जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न संघसंस्था, सहकारी तथा जनप्रतिनिधिदेखि पर्यटकीय स्थल घुम्न आउनेका लागि यहाँ सञ्चालित नमुना घरबास पहिलो रोजाइमा पर्ने गरेको हो । पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा…