अभिनेत्री प्रियंका कार्कीका परिवार नै वात्सल्य नेचुरल आईभीएफकाे ब्राण्ड एम्बेस्डर

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज जोशी र सुपुत्री आयांकालाई नियुक्त गरेको छ । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रबर्द्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम प्रियंका कार्की आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग…