काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर भाउ आज सामान्य पैसाले बढेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय…