काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन…