९ अंकले बढ्याे नेप्से, ३ अर्बबढीकाे काराेबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल ९.३३ अंकले  बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले घटेको बजारमा आज एकल अंकको सुधार आएको हो । आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा खरिदबिक्री भयाे । कारोबार…