महिला लघुवित्त मनमैजु शाखाबाट कर्जा बीमा रकम हस्तान्तरण

काठमाडौं, मनमैजु — महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मनमैजुले आफ्नी दीर्घकालीन सदस्य प्रमिला कपालीको मृत्यु पछि कर्जा बीमा रकम हस्तान्तरण गरेको छ। विगत सात वर्षदेखि बचत–कर्जा कारोबार गर्दै आएकी सदस्य प्रमिला कपाली (सदस्य नं. ६.००५०.०२.७) को मिति २०८२।०१।१२ मा टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त सदस्यले संस्थाबाट मिति २०८१।०७।२९ मा रुपैयाँ…