नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

काठमाडौँ- नेपालबाट बांङ्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बांङ्लादेशको ढाकामा बसेको नेपाल-बांङ्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र…