तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण संकलन गरिँदै

तनहुँ । कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण संकलन गर्न थालेको छ । व्यावसायिक रूपमा सुन्तला खेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रूपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण संकलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै…