नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ । नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।…