मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ, पहिलो को ?

काठमाडौँ । भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा…