यसरी हुँदैछ जनकपुरधाममा सवा लाख दीप प्रज्वलनकाे तयारी

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जनकपुरधामको राम जानकी मन्दिर परिसरमा आज सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिँदै ।